बेलिब्रिजले जोड्यो झिँ र पाखापानीलाई गाउँपालिका केन्द्र सँग

विकल्प न्यूज/बेनी मंसिर ११ गते । जलविद्युत आयोजनाले निर्माण गरेको पुलले यहाँका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राघुघाट जलविद्युत आयोजनाले रघुगंगा नदीमाथि निर्माण गरेको मोटरेबल पुलले दुर्गमका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको हो । रघुगंगाको वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ … Continue reading बेलिब्रिजले जोड्यो झिँ र पाखापानीलाई गाउँपालिका केन्द्र सँग